सनिउल्ला धोबी, कपिलवस्तु असार ३१। कपिलवस्तुको महाराजगंज नगरपालिकामा ३ महिने महिला लक्षित सिलाई कटाई तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । आई एन एफ नेपालको...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम आजै टुङ्गोे लगाउने दाबी गर्नुभएको छ । अध्यक्ष दाहालले असार मसान्तसम्म दुई...
कृष्ण गैरे , असार ३१ कपिलवस्तु कपिलवस्तुको चन्द्रौटा खानेपानी उपभोतmा समीतीको अधिवेशनको लागी चौतर्फी दवाव सिर्जना भएको छ । ६ वर्ष अघि गठन भएको तर्दश समीतीले हाल...
सनिउल्ला धोबी, कपिलवस्तु असार ३१, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ वाट सम्मानित भएको छ । साझेदारी वनको संरक्षण, सम्बद्र्धन, दिगो...
भुपाल थापा, कपिलबस्तु असार ३१, युनिटि नेटवर्किंगमा संलग्न ११ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङ ब्यबसाय गरि ठगी गर्ने उनीहरुलाई कपिलबस्तु...
अराज बेल्वासे, असार ३१ स्वदेशमै केहि गरौ भनि युवाहरु मिली सञ्चालन गरेको कृषि फम पानीले तहसनहस पारे पछि युवाहरु मर्नु न बाच्नु जस्तै भएका छन ।...
अर्जुन बेल्बासे, कपिलवस्तु असार ३१ कपिलवस्तुका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । कपिलवस्तुमा रहेको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले विभिन्न प्रजातिका १ लाख विरुवा वितरण...
काठमाडौं । आज गुरुपूर्णिमा पर्व । आफूलाई शिक्षा र दीक्षा दिने गुरुको सम्मान गरी यो पर्व मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो...
काठमाडौं । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डिभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरुप पेन्सन उपदान नदिने भएको छ । संघीय निजामति सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा...
काठमाडौं । विद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिका–७ का शिक्षक रामभक्त आचार्यलाई जिल्ला अदालत स्याङ्जाले १० वर्ष कैद सजाय तोकेको छ । सोही ठाउँको...