कपिलवस्तु जिल्ला को पश्चिम कपिलवस्तु शिवराज नगरपालिका वडा न:९ भगवानपुमा गत फागुन २७ गते गणेश के सी को पसलमा आगलागी भई भौतिक संरचना सहित पसलमा भएको...
बुटवल- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ । उपमहानगरपालिकाले सोमबार एक समारोहका बीच मल्ललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास...
काठमाडौं- सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका हुन् । बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख...
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ मन्त्रिपरिषद् बैठकबाट पास गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गरेको हो । साथै...
काठमाडौँ- वाणिज्य विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे...
वालिङ- पूर्वाधार विकास कार्यालय स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माणकार्य थालनी गरेको छ । चालु आर्थिक वर्षका दुई सय ६८ योजनामध्ये २२५ योजना सम्झौता...
मोबाइल वालेट आइएमई पेबाट मोबाइल टपअप गर्दा ५ प्रतिशत क्यासब्याक आउने भएको छ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले मोबाइल वालेटमार्फत गरिने...
काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख तीन हजार...
नेपालगञ्ज- पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट दुई सय क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म...